१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

अपमानजनक शब्द राखिएका नागरिकता सच्याउन चाहनेलाई सहयोग गर्न गृह मन्त्रालयको निर्देशन

२३ साउन, काठमाडाैँ । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो ।

प्रकाशित मिति : 22:20