३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

अपमानजनक शब्द राखिएका नागरिकता सच्याउन चाहनेलाई सहयोग गर्न गृह मन्त्रालयको निर्देशन


२३ साउन, काठमाडाैँ । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार २२:२०