१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

१७ साउन, काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

प्रकाशित मिति : August 2, 2022 at 7:26 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/