खाेटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडकाे भूकम्प
१५ साउन, काठमाडौं । आइतबार बिहानै भूकम्पकाे धक्का महशुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महशुस भएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का पूर्वी र मध्ये नेपालमा बढी महशुस गरिएको थियाे ।
प्रकाशित मिति : 08:49







