८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

१२ असार, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : June 26, 2022 at 6:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/