२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

नेपालको विरुद्धमा युगान्डा (फोटोसहित)

२ जेठ, काठमाडौं । पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा युगान्डाले जितका लागि नेपाललाई १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नेपालले युगान्डालाई निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा समेटेको थियो ।

प्रकाशित मिति : May 16, 2022 at 3:01 pm