११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

८५ मतदान केन्द्रमा मतदान स्थगित

३१ वैशाख, काठमाडाैँ । देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

प्रकाशित मिति : May 14, 2022 at 11:31 pm