११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

https://www.muktinathbank.com.np/online/loan-application

३१ वैशाख, कामाडौं । ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।

प्रकाशित मिति : May 14, 2022 at 4:37 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/