९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी

३१ वैशाख, सुर्खेत । २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।

प्रकाशित मिति : May 14, 2022 at 1:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/