११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी

https://www.muktinathbank.com.np/online/loan-application

३१ वैशाख, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ११को वडाध्यक्षमा नेकपा(एमाले)का जयदत्त पन्त निर्वाचित भएकाछन् । पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छिन भने खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

यसअघि सुरनया गाउँपालिका वडा न.१को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा काग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानलसहित विजयी भएका थिए । यससँगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने अन्यमा मतगणना जारी छ ।

प्रकाशित मिति : May 14, 2022 at 1:12 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/