११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी

३१ वैशाख, जारकोट । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् । उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए ।

प्रकाशित मिति : May 14, 2022 at 11:18 am