११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मतदानमा -प्रथम राष्ट्रपति यादव,

३० बैशाख, धनुषा । स्थानिय तहकाे निर्वाचनमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान दिए ।

प्रकाशित मिति : May 13, 2022 at 4:19 pm