२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

विश्वप्रकाश शर्माले गरे मतदान


३० वैशाख, झापा । नेपाली का‌ंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् । महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ११:२०