११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

विश्वप्रकाश शर्माले गरे मतदान

३० वैशाख, झापा । नेपाली का‌ंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् । महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : May 13, 2022 at 11:20 am