११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

गाउँ-गाउँमा मन्‍त्री, मन्‍त्रालय सुनसान

काठमाडौं २८, बैसाख। स्‍थानिय तहको निर्वाचनमा मन्‍त्रि परिषदका सम्‍पूर्ण पदाधिकारीहरु स्‍थानिय स्‍थलमा र निर्वाचन को प्रचार प्रसारमा व्‍यास्‍त, कार्यलयहरु भने सुनसान देखिन्‍छन्‌।

चुनावी माहोलले सबैमा क्रेज आएकोले सर्व साधरण देखि लिएर सम्‍पूर्ण मन्‍त्रि मण्‍डलका कर्मचारीहरु व्‍यास्‍त देखिन्‍छन्‌ । विभिन्‍न मन्‍त्रालयका अधिकांस महासाखा, प्रशासन नहुँदा अधिकांस कार्यलयहरु नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालय, गृह मन्‍त्रालय, राष्‍ट्रिय प्राकृतिक तथा वित आयोग, युवा तथा खेलकुद मन्‍त्रालय, भुमि व्‍यवस्‍था, सहकारी तथा गरिबी निवारण मन्‍त्रालय लगायत वन तथा वातावरण मन्‍त्रालय आदी कार्यलयहरुमा कर्मचारीहरुको उपस्‍थिती पातलो देकीन पुगेको पाइन्‍छ।

 

 

प्रकाशित मिति : May 11, 2022 at 2:12 pm