१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोख्रेलद्धारा पार्टी परित्याग

१४ वैशाख, हेटाैँडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले राजीनामा दिएका छन् । उनले आजकै मितिबाट पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

उनले ‘गठबन्धनको नाममा अँध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने गरी आफ्नो कुत्सित मनसाय पूरा गर्न षड्यन्त्र भइरहेको’ बताएका छन् ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १४:४६