१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

पूर्व सचिव केदार न्यौपाने राप्रपा प्रवेश

१३ वैशाख, काठमाडाैँ । नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपा प्रवेश गरेका छन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरि न्यौपानेलाई मंगलबार राप्रपामा प्रवेश गराएका हुन ।

सो अवसरमा राप्रपाका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरु दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, मोहन श्रेष्ठ लगायतले पनि न्यौपानेलाई राप्रपामा स्वागत गरे ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १५:४४