१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्रको भावी महानिरीक्षक बन्नेगरी डिआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस

४ वैशाख, काठमाडाैँ । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा डिआईजी राजु अर्याललाई सिफारिस गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार आईतबार बसेको बडुवा समितिको वैठले पहिलो नंबरमा रहेका अर्याललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो । योसँगै अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक हुने बाटो खुलेको छ । अब महानिरीक्षकका लागि उनको प्रतिस्पर्धी नै छैनन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार २२:०८