जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे
१४ कात्तिक, काठमाडाैँ । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन्।
गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।

१७ जना कैदी रहेकोमा पुर्पक्षमा थुनामा रहेका २ जना र ६ जना कैदी सुरुङ खनेर भागेको उनले बताए । उनीहरूको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : October 31, 2026 at 10:17 am








