१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल प्रहरीमा एकै पटक ३११६ जना बढुवाका लागि सिफारिस (सू्चीसहित)

११ चैत, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये १९१ जनाको बढुवा सिफारिस भएको हो । यस्तै बढुवा हुने ३३८३ मध्ये हाल ११७३ वरिष्ठ हवल्दार र बढुवा हुने १४५६७ सिपाहीमध्ये १७५२ को बढुवा भएको हो । प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको पपदमा बढुवा सिफारिस भएको हो ।

को परे बढुवामा हेरौं सूचीः सईबाट वरिष्ठ सई

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १०:५८