२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

१ मंसिर, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रकाशित मिति : November 17, 2021 at 12:59 pm