६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

शाइन रेसुङ्गाले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१५ कात्तिक, काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको १४ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : November 1, 2021 at 12:20 pm