२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कर्णालीका ३ मन्त्री आज पदमुक्त हुँदै

१५ कात्तिक, काठमाडाैँ । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि आजबाट सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो ।उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।

प्रकाशित मिति : November 1, 2021 at 9:04 am