२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

सर्वोच्चमा न्यायाधीशले आन्दोलन गरिरहेको समयमा किन पड्कियो सिंहदरबारभित्रै पेस्तोल ?

१० कात्तिक, काठमाडाैँ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए । संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए । सिंहदरबारमा त्यसरी पेस्तोल पड्किदाँ छेउमै रहेको सर्वोच्च अदालतमा भने न्यायाधीशहरू आन्दोलन गरिरहेका थिए ।

प्रकाशित मिति : October 27, 2021 at 8:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/