१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सर्वोच्चमा न्यायाधीशले आन्दोलन गरिरहेको समयमा किन पड्कियो सिंहदरबारभित्रै पेस्तोल ?

१० कात्तिक, काठमाडाैँ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए । संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए । सिंहदरबारमा त्यसरी पेस्तोल पड्किदाँ छेउमै रहेको सर्वोच्च अदालतमा भने न्यायाधीशहरू आन्दोलन गरिरहेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार २०:५९