३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रेस चाैतारीका पूर्व अध्यक्षद्धय श्रेष्ठ र चापागाई समाजवादीको केन्द्रीय सदस्यमा मनोनित

१ कात्तिक, कामठाडाैँ । नेकपा एमालेको जनवर्गिय संगठन प्रेस चाैतारी नेपालका पूर्व अध्यक्षद्धय एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित भएका छन ।

प्रेस चाैतारीका संस्थापक समेत रहेका पूर्व अध्यक्ष शम्भु श्रेष्ठ केन्द्रीय सदस्यसहित प्रचार विभागको उपप्रमुख र अर्का पूर्व अध्यक्ष चापागाई केन्द्रीय सदस्यसहित रूपन्देहीको इन्चार्जमा मोनित भएका छन ।

केही दिनअघि अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन २ मा केन्द्रीय सदस्यको मनोनयनको जानकारी दिइएको छ ।

प्रकाशित मिति : October 18, 2021 at 11:12 am