३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नेपाल बङ्गलादेश बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२४ असोज, काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बिहान बसेको ३७५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार १२:४४