२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

ओलीलाई मन्त्री छान्ने अधिकार कमिटीको भन्ने नेपालले उक्त अधिकार आफैँसँग राखेछन्ः नेता पाेखरेल

२१ असाेज, काठमाडाैँ । नेकपा एमालेका नेता शंकर पाेखरेलले नेकपा (एकीकृत) समाजवादीकाे मन्त्रीहरूको नाम टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपालले आफैँसँग राखेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहिबार नेकपा एसकाे मन्त्री छान्ने जिम्मा माधव नेपाल आफैँले लिएपछि पाेखरेलले एमाले नेता पोखरेलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै केपी ओली अध्यक्ष भएका समयमा मन्त्री छान्ने अधिकार कमिटीको हो भनेर नथाक्ने माधव नेपाल आफु अध्यक्ष भएपछि त्यो अधिकार आफैसँग राखेकाे टिपपणी गरेका हुन् ।

प्रकाशित मिति : October 7, 2021 at 4:47 pm