२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

१७ असाेज, काठमाडाैँ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० देखि १३ गतेसम्म हुने महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ ।जद

प्रकाशित मिति : October 3, 2021 at 9:50 pm