२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड श्रेष्ठ नियुक्त

१४ असोज, काठमाडौँ । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : September 30, 2021 at 4:23 pm