२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

एमाले स्थायी कमिटी बैठक जारी

१० असोज, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेकाे छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक जारी रहेकाे हो । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेकाे छ । स्थायी कमिटी बैठक सकिए लगत्तै केन्द्रीय कमिटी बस्दैछ ।

आगामी असोज १५ र १७ मा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि केन्द्रीय कमिटी बैठकमा छलफल जारी रहेकाे छ ।

प्रकाशित मिति : September 26, 2021 at 1:01 pm