२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

कांग्रेसको पुर्चौडी नगर सभापतिमा गडाल विजयी

९ असोज, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल विजय भएकाछन् । उपसभापतिमा ईरदत्त भट्ट र बिरबहादुर महरा विजय भएकाछन् ।

सचिवमा राजबहादुर जोसी र रिकेश महरा विजयी भएका छन् भने, सहसचिवमा सरोज बम र दिल बहादुर साउद विजयी भएकाछन् । पार्टी नगर सभापतिमा विजयी भएका गडाल पुर्चौडी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष हन् ।

प्रकाशित मिति : September 25, 2021 at 10:02 pm