२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएः रामबहादुर थापा

३१ भदौ, काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् ।

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए । दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए ।

प्रकाशित मिति : September 16, 2021 at 2:45 pm