एमाले संसदीय दलको बैठक सुरू, संसदमा प्रस्तुत हुने रणनीति तय गर्दै
२७ भदाै, काठमाडाैँ । नेपाल कम्यूनष्टि पार्टी(एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा संसद विष्णु पौडेलले एमाले सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरेर ल्याइएको बजेटको बारेमा सांसदहरुलाई जानकारी दिइरहेका छन । आफ्नो पालाको बजेटको लक्ष्य र वर्तमान सरकारले ल्याएको बजेका लक्ष्य, आकार,कार्यक्रम आदिका बारेमा उपमहासचिव पौडेलले साँसदहरुलाई जानकारी दिइरहेका छन ।
प्रकाशित मिति : September 12, 2021 at 1:00 pm










