१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

१९ वर्षीया निकेश गुरूङ प्रतिबन्धित लागूऔषध सहित पक्राउ

८ सउन, काठमाडाैँ । कास्कीकी १९ वर्षीया निकेश गुरूङ प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेकी छिन । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० रामघाट स्थायी घर भएकी गुरूङ चितवनबाट पक्राउ परेकी हुन ।

जिल्ला प्रहरी कार्याल चितवनको अनुसार गुरूङ लागूअाैषधसहित वुटवलबाट पोखरा जाँदै थिइन उनको साथबाट प्रहरीले नुफिम(३०)पिस, डाईजेपाम(३०)पिस र फेनरागण(३०)पिस लागूऔषध बारमद गरेको छ । गुरूङको विरूद्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोछ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार २२:२७