एमाले बैठक सकियो, कार्यकर्ताको भावना अनुसार सहमति गरेको प्रदीप ज्ञवालीको भनाइ
२५ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । कार्यदलका सदस्य एवं पार्टी प्रवक्ता प्रदीव ज्ञवालीले अहिले उठेका सबै प्रश्नहरूमा सहमति जुटेको र कार्यकर्ताको भावना अनुसार सहमति भएको र त्यसको घोषणा भोलि हुने बताउनुभयो ।
योसँगै पार्टीको एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको कार्यदलका अर्का सदस्य एवं पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 19:57









