२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

झलनाथ खनालको उपचार खर्च एमालेले बेहोर्ने

१६ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधवार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।

बैठकले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : 14:24