२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमाले प्रवेश गरेको पूर्व माओवादी समूह छुट्टै छलफलमा, रापस र विभागको सदस्य छान्दै

१२ असार, काठमाडाैँ । नेकपा (एमाले)मा प्रवेश गरेको पूर्व माओवादी समूह छुट्टै छलफलमा जुटेको छ । राजधानीको एक होटलमा बसेर नेताहरू छलफलमा जुटेका हुन । छलफलमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह लगायताका नेताहरू रहेका छन ।

उनीहरूले नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र केन्द्रीय विभागमा राख्ने नेताहरूको नाम टुंग्याउने एक नेताले बताए । महासचिव इश्वर पोखरेल पार्टी काममा क्रियाशिल भएपछि राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र विभागका सदस्यको टुंगो लगाउने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति : 14:00