२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सिन्धुपाल्चोकका बाढी पीडितको व्यवस्थापन गर्न एमाले बागमतीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

११ असार, काठमाडाैँ । नेकपा एमाले बागमति प्रदेश कमिटीले सिन्धुपाल्चोकको बाढी पहिरोबाट भएको क्षतीका बिवरणसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई प्राकृतिक प्रकोपबाट सिन्धुपाल्चोक अत्यन्तै पीडामा रहेको भन्दै तात्कालिन, अल्पमालिक र दिर्घकालिन रुपमा ब्यवस्थापन गर्न सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित मिति : 21:38