११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

नयाँ चीनको स्थापना भएपछि निरक्षर २.६७ प्रतिशतमा सीमित

१९ असार, काठमाडाैँ । चीनको राज्य परिषदको प्रेस कार्यालयले जुन २४ तारिख सार्वजनिक गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्मान तथा प्रत्याभूतिको बृहत् अभ्यास”शीर्षकको श्वेत पत्रअनुसार, सन् १९४९ नयाँ चीनको स्थापना हुँदा चीनको ५४ करोड जनसंख्यामध्ये निरक्षर दर ८० प्रतिशत भएको थियो। सन् २०२०मा चीनको १ अर्ब ४१ करोड जनसंख्यामध्ये निरक्षर दर २.६७ प्रतिशत भएको छ। नौ वर्षीय अनिवार्य शिक्षा दर ९५.२ प्रतिशत भएको छ र विश्वको उच्च आम्दानी भएको मुलुकको औसत स्तरभन्दा बढी भएको छ।

प्रकाशित मिति : June 24, 2021 at 6:33 pm