धितोपत्र बोर्डले सार्वजनिक गर्यो अस्वभाविक मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)
१ असार, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर सेयर मूल्य बढाएका ५१ वटा कम्पनी सार्वजनिक गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा चलखेल भएको देखिएको छ । यस्ता कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन ।
बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।





प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:१६













