२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमालेमा फर्किए प्रकाश ज्वाला, संसदीय दलको बैठकमा सहभागी

१ असार, काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमन्त्री प्रकाश ज्वाला एमालेमै फर्किनुभएको छ । उहाँ मंगलबार भएको कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ । यसअघि हृवीप उल्लंघनको आरोपमा कारबाहीमा पर्नुभएको थियो । उहाँले पार्टीको निर्देशनविपरित नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीका उम्मेदवार महेशन्द्रबहादुर शाहीलाइ विश्वासको मत दिनुभएको थियो ।  पार्टीले कारबाही गरे पनि महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भनेर सर्वोच्च अदालतले आदेश दिएपछि उहाँहरू एमलेमै फर्किनुभएको छ ।

प्रकाशित मिति : 13:37