२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

६ वर्षपछि सिंहदरबारको मुलभवनमा मन्त्रिपरिद्को बैठक बस्दा यस्तो देखियो

२७ जेठ, काठमाडौँ । सिंहदरबारको मुलभवनमा मन्त्रिपरिषद्को पूर्ण बैठक ६ वर्षपछि बसेको छ । बिहीबार मन्त्रिपरिषद्को बैठक २०७२ को भूकम्पले भत्किएपछि प्रवलीकरण गरेर बनाइएको सिंहदरबारको मुल भवनमा बसेको हो ।

बैठकले सरकारको प्रवक्तामा नैनकला थापालाइ नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्मा २५ सदस्य रहे पनि २२ जनामात्र बैठकमा बस्नेछन । मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री रहेका छन जसले मन्त्रिपरिषद्को बैठकमा सहभागीता जनाउन पाउने छैनन् ।

 

प्रकाशित मिति : 21:49