२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

सुदूरपश्चिममा माओवादी सरकार जाेगाउन साथ दिने माधव पक्षका १७ सांसदसँग एमालेले साेध्याे स्पष्टीकरण

२७ जेठ, काठमाडाैँ । माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका माधव नेपाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाश शाहसहित १७ सांसदलाई समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएको हो । संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो ? भनेर सोधिएको छ ।

प्रकाशित मिति : 16:39