२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

अर्थमन्त्री विष्णु पाैडेलको उपप्रधानमन्त्रीमा बढुवा

२१ जेठ, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पाैडेलको उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ । उहाँले एमालेका दुई नेतालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिनु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ । नयाँ उपप्रधानमन्त्रीमा पौडेलसँगै रघुवीर महासेठको नाम पनि थपिएको छ । उहाँको मन्त्रालय टुंगिन बाँकी छ । जसपाका राजेन्द्र महतोलाइ पनि उपप्रधानन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

प्रकाशित मिति : 17:53