२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मन्त्रिपरिषदकाे बैठक बस्दै

३० जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका बाेलाउनुभएकाे छ । मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ६ बजे बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयाे ।  बालुवाटारमा बस्ने बैठकमा कोभिड–१९ संक्रमण र नियमित एजेन्डामा छलफल हुने बताइएको छ । हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

प्रकाशित मिति : 15:18