२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले महासचिव पोखरेल र नेता भट्टराईबीच गोप्य वार्ता

१९ जेठ, काठमाडाैँ। नेपाल सरकार उपप्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र सोहि पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईबीच गोप्य वार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुइ नेताको बीचमा गोप्य वार्ता भएको हो । दुई नेताबीच एमालेको आगामी राजनीतिलाई के कसरी अघि बढाउने भन्नेबारेमा छलफल भएको अनुमान गरिएको छ । उहाँहरूको बीचमा दिउँसो ३ बजेदेखि एक्लाएक्लै वार्ता भएको थियो ।

 

प्रकाशित मिति : 16:24