२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सरकारले ल्याएको बजेट कार्यान्वयन गरेर देखाउँछौँः अर्थमन्त्री पौडेल

१६ जेठ, काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने बताउनु भएकाे छ । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले पौडेल भन्नुभयाे,सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको छ । ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौँ ।’

प्रकाशित मिति : May 30, 2021 at 4:02 pm