३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कांग्रेसले लोकतन्त्रको गीत गाउने हक गुमायोः पूर्वमन्त्री बाँस्कोटा

१३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसले लोकतन्त्रको गीत गाउने हक गुमाएको बताउनुभएको छ । उहाँले बिहीबार बिहान समाजिक सञ्जाल मार्फत भन्नुभएको छ ‘एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ। २ र ५ जोडेर हेरौ न ।’

प्रकाशित मिति : May 27, 2021 at 11:27 am