२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

७ जेठ, काठमाडाैँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । केहीबेर अघिबाट मन्त्रिपरिषद्को बैठक सुरू भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो । राष्ट्रपतिले विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएका नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेको भन्दै खारेज गरिदिनुभएको छ । योसँगै मन्त्रिपरिषद्को बैठकले मध्यावती चुनावको घोषणा गर्ने तयारी गर्नुभएको थियो ।

प्रकाशित मिति : 23:56