२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

योगेश भट्टराई र नारायण खतिवडा लगायतको पनि हस्ताक्षर दुरूपयोग

७ जेठ, काठमाडौँ । नेकपा एमालेका माधवकुमार नेपाल समूहका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन आफूहरूले हस्ताक्षर नगरेको जानकारी दिनुभएको छ। उहाँहरूले आफूहरूको पुरानो हस्ताक्षर दुरूपयोग भएको बताउनुभएको छ ।

एमालेका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसँगै योगेश भट्टराइ र नरायाण खतिवडा लगायतले आफ्नो हस्ताक्षर दुरूपयो भएको बताउनुभएको छ । उहाँहरूले देउवालाइ प्रधानमन्त्री बनाउने नाममा आफूहरूले हस्ताक्षर नगरेको बताउनुभएको छ ।

 

प्रकाशित मिति : 16:42